FAQs Complain Problems

ग्यालरी

शुभ विजया दशमी २०७५ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण गाउँबासी,आफन्तजन,मित्रजन,बाबुआामा, दाजुभाई तथा दिदीबहिनीहरुमा सुःख शान्ति समृद्धी सु-स्वास्थ्य दिर्घायू एंव उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना गर्दछौँ ।

निस्दी गाउँपालिका परिवार

मिति: 10/15/2018 - 13:38

मितिः२०७५ साल भाद्र १५ गतेका दिन निस्दी गाउँपालिकाबाट सञ्चालन गरिएको माध्यमिक स्तरीय वक्तृत्वकला प्रतियोगिताको केही झलकहरु

मिति: 08/31/2018 - 15:58
, , ,

आज मितिः२०७५।०५।१५ गते शुक्रबार निस्दी गाउँपालिका कर्मचारीहरु नियमित कार्यालय परिसर सरसफाई अन्तर्गत प्रथम सरसफाई कार्यक्रम गरी कार्यालय वरिपरि सरसफाई गरियो ।

मिति: 08/31/2018 - 14:24
, , , , , , , ,

Pages