FAQs Complain Problems

ग्यालरी

मितिः२०७५ साल भाद्र १५ गतेका दिन निस्दी गाउँपालिकाबाट सञ्चालन गरिएको माध्यमिक स्तरीय वक्तृत्वकला प्रतियोगिताको केही झलकहरु

मिति: 08/31/2018 - 15:58
, , ,

आज मितिः२०७५।०५।१५ गते शुक्रबार निस्दी गाउँपालिका कर्मचारीहरु नियमित कार्यालय परिसर सरसफाई अन्तर्गत प्रथम सरसफाई कार्यक्रम गरी कार्यालय वरिपरि सरसफाई गरियो ।

मिति: 08/31/2018 - 14:24
, , , , , , , ,

आज मिति २०७५/०३/१० गते आईतबारको दिन निस्दी गाउँपालिका सभाहलमा दोस्रो गाउँसभाको पहिलो बैठक  "सम्वृद्ब निस्दी निर्माणको आधार उत्पादन व्यापार र स्थानीय रोजगार" मुल नाराको साथ सम्पन्न भएको छ ।  यस निस्दी गाउँपालिकाको अध्यक्ष श्री मुक्त बहादुर सारु ज्यूको अध्यक्षता साथै गाउँपालिकाको उपाध्यक्ष रीता कुमारी खनाल अर्यालद्बारा यस निस्दी गाउँपालिकाको आ.व.२०७५/०७६ को बजेत,निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा गाउँसभा सदस्यहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । गाउँसभाले आगामी आ.व. २०७५/०७६का लागि सामाजिक विकास, पुर्वाधार विकास र आर्थिक विकासलाई प्राथमिकता दिएको छ ।

मिति: 06/24/2018 - 16:25
, , ,

निस्दी गाउँपालिका कृषि शाखाको आयोजनामा वार्षिक कृषि विकास कार्यक्रम समिक्षा, भावी रणनिति तथा कृषक सम्मान कार्यक्रम सम्पन्न पारियो । गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा शाखा संयोजक नवराज घिमिरेको संचालनमा भएको थियो । उक्त कार्यक्रममा सहलकोटका यम बहादुर मश्राङ्गी गल्धाका शेर बहादुर सोती र ज्यामिरेका नरवीर दर्लामीलाई ५००० का दरले खापा र सम्मानपत्रद्धारा सम्मानित हुनु भएको थियो ।

मिति: 06/21/2018 - 13:44
, , , , , , , ,

Pages